Thursday, March 20, 2025
सुरक्षा अपराधभोजपुरमा एमालेको वडा सदस्य उम्मेदवारमाथी प्रहार

भोजपुरमा एमालेको वडा सदस्य उम्मेदवारमाथी प्रहार

भोजपुर । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका १० साङ्गपाङको एमाले महिला सदस्य माथी अज्ञात समुले खुकुरी प्रहार गरेको छ ।

घाइते भएकी महिला सदस्य अस्मिता तामाङ्गमाथी गत राती माक्स लगाएर आएको एक पुरुषले राती १० बजे चर्पी गएर फर्कदा महिलाको निदारमा चोटलाग्ने गरि प्रहार भएको उनको भनाइ छ ।

तामाङको निदारमा चार टाका लागेको छ । पाटिगत नभई पारिबारिक रिसिभिहुन सक्ने स्थानीय बासिले संका गरेका छन । अपरिचित ब्यक्तिले कुटपिट गरि फरार रहेकोले खोजिकार्य भैरहेको परिवारले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img