Friday, February 7, 2025
सुरक्षा अपराधभोजपुरमा ७८ बर्षिय बृद्धलाई खुकुरी प्रहार गर्ने गिरोह पक्राउ

भोजपुरमा ७८ बर्षिय बृद्धलाई खुकुरी प्रहार गर्ने गिरोह पक्राउ

भोजपुर । भोजपुरको रामप्रसादराई गाउपालिका ४ का ७८ बर्षिय बृद्ध लाई धारिलो हतियार प्रयोग गरि फरार रहेको अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक नितेश कुमार सिँहका अनुसार जेठ २५ गते राती तेजबहादुर भुजेलमाथी आफ्नै घरमा अज्ञात समुहले धारिलो हतियार खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका थिए ।

पक्राउ पर्ने सोही गाउँपालिका २ बाखोरा बस्ने बर्ष ३२ का देउराज राई,बर्ष ४२ का राजेन्द्र भुजेल ,बर्ष २४ का पुर्ण कुमार राई र २२ बर्षका सरोज कट्वाल रहेका छन ।

उनिहरुलाई पक्राउ गरि जिल्ला अदालत भोजपुर बाट म्याद थप गरि ज्यान मार्ने उधोग कसुर अन्तर्गत अनुसंधान भैरहेको सिँहले जानकारी दिए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस