काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी गराएका हुन् ।