अर्थ व्यापारयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२० रुपैयाँ ५७ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३६ रुपैयाँ २५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ ११ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?
bedesi-mudra

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img