ऐतिहासिक क्वार्टर फाइनलमा भिड्दै इङ्ल्यान्ड र फ्रान्स इङ्ल्यान्ड र फ्रान्स ४० वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा भिड्न लागेका छन्। फिफा विश्वकपको अन्तिम क्वार्टर फाइनल खेल आज राति १२:४५ बजे कतारको अल बयट रंगशालामा हुनेछ। यो…भेषनाथ सापकोटा२४ मंसिर २०७९