प्रचण्ड र देउवाबीच सवा घण्टा वार्ता, जनार्दन शर्मालाई हटाउन प्रचण्ड सहमत !
काठमाडौँ । करका दर हेरफेर गर्न बाहिरिया बिचौलिया प्रयोग गरेको प्रकरणमा मुछिएका जनार्दन शर्माले मंगलबार नै राजिनामा दिने कुरा थियो । यसो त प्रधानमन्त्री निकटहरु नै आज अर्थमन्त्रीको…