इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता

बझाङ: बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको हिमपहिरामा परेर ज्यान गएको छ । आज सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो ।…

इन्फो नेपाल संवाददाता

सेतो गुराँस

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ हर्कटे क्षेत्रमा फुलेको सेता प्रजातिका गुराँस । गुराँस चैत र वैशाख महिनामा फुल्न पर्नेमा जलवायु परिवर्तनका कारणले जेठमा महिनामा फुल्न थालेको छ । तस…

इन्फो नेपाल संवाददाता

हावाहुरीसँगै वर्षा हुन थालेपछि...

फुङ्लिङ: हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उनि यसो माथि घरको छानो हेर्छन । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थो…

इन्फो नेपाल संवाददाता

दुवै खुट्टा गुमाएका बुढा मगर सगरमाथाको चुचुरोमा

काठमाण्डाै: घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गरेका छन् । मगरले कृत्रिम खुट्टाको सहयोगमा हिजो दिउँसो सगरमाथा आरोहण गरेको पर्यटन विभागले…

इन्फो नेपाल संवाददाता

धुञ्चे बजार

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ मा अवस्थित धुञ्चे बजार । तस्बिर: हरिराम भेटुवाल÷रासस

इन्फो नेपाल संवाददाता

गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आगामी तीन दिनसम्म देशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञा…

इन्फो नेपाल संवाददाता

सूर्यगढीको कोम्राङपाखामा विद्युत् पुग्यो

त्रिशूली: नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ । जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत्् प्रस…

इन्फो नेपाल संवाददाता

आहा! लिच्ची

सुनसरीको इनरुवा चोकमा लिच्ची बेच्न बसेका व्यापारी । ५०–५५ वटा दाना भएको एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन्् । तस्बिरः नवीन गड्तौला÷रासस

इन्फो नेपाल संवाददाता

किसानलाई सधैँ सिँचाइकै पिरलो

ढोरपाटन: समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन । सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । तल्लो भेगमा सिँचाइको थोर…

इन्फो नेपाल संवाददाता

यार्सागुम्बा टिप्न पाटन लागे स्थानीयवासी

मुगु: मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि शुक्रबारदेखि वन प्रवेश खुला गरिएको छ…

इन्फो नेपाल संवाददाता

खाली खुट्टा विद्यालय

सुनसरीको इनरुवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रार्थनासभामा खाली खुट्टा उभिएका विद्यार्थी । एक दर्जनभन्दा बढी सीमान्तकृत मुसहर समुदायका बालबालिका खाली खुट्टा विद…

इन्फो नेपाल संवाददाता

आज पनि वर्षाको सम्भावना

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।…

इन्फो नेपाल संवाददाता

भेंडाको दूध दुहुँदै किसान

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ बैशाखे खर्कस्थित भेंडागोठमा भेंडाको दूध दुहुँदै गोठाला । किसानले भेंडाको दूधबाट दही,मही र घ्यु बनाउने गर्छन् । ताप्लेजुङमा भेंडाको घ्युु प्रतिकिलो…

इन्फो नेपाल संवाददाता

सुनसरीमा २२ सय जनाको निःशुल्क आँखा जाँच

काठमाडौँ:नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःश…

इन्फो नेपाल संवाददाता

रसा गुरुङलाई सहरभन्दा भेडीगोठ नै प्यारो

गलकोट: सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् । सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिनुभएका उहाँले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आए…

इन्फो नेपाल संवाददाता

भैरहवा बन्ला त फूूलै फूलको सहर ?

रुपन्देही: भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ । बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छ…

इन्फो नेपाल संवाददाता

टिपरको ठक्करबाट मृत्यु

त्रिशूली: नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु ग…

इन्फो नेपाल संवाददाता

डोको बुन्दै

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा चोयाको डोको बुन्दै स्थानीय बासिन्दा । जङ्गलमा पाइने निगोलोको चोयाबाट डोको बुन्ने गरिन्छ । तस्बिर: कमल खत्री

इन्फो नेपाल संवाददाता

भण्डारीको शालिकमा पूर्वराष्ट्रपति भण्डारीद्वारा माल्यापर्ण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बुधबार मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसको अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको मदन भण्डारीको शालिकमा फूल मालासहित माल्यापर्ण गर्दै । तस्ब…

इन्फो नेपाल संवाददाता

गैटे झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्क स्थित गैटे झरना , पछिल्लो समय शिख–खोपारा पदमार्गको आकर्षण बनेको छ । तस्बिर : सन्तोष गौतम

इन्फो नेपाल संवाददाता