इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। शुक्रबार दिउँसो…

इन्फो नेपाल संवाददाता

अफवाह होइन, सद्भाव फैलाऔँ

नेपालको सामाजिक संरचना विविधतामा आधारित छ। यहाँ विभिन्न धर्म, जाति, भाषा, संस्कृति र समुदायका नागरिक वर्षौंदेखि आपसी सम्मान, सहअस्तित्व र भाइचाराका साथ बस्दै आएका छन्। यही विविधता…

इन्फो नेपाल संवाददाता

कैलाशमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी तालिम सुरु

कैलाश। मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तीनदिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) सम्बन्धी तालिम सुरु भएको छ। प्रेम सेवा समाजको आयोजना…

इन्फो नेपाल संवाददाता

‘द भ्वाइस किड्स नेपाल’मा आर्मनलाई जिताउन मतदानको अपिल

हेटौँडा। ‘द भ्वाइस किड्स नेपाल सिजन–५’ को लाइभ राउन्डमा पुगेका हेटौँडा उपमहानगरपालिका–७ चिसापानीका ११ वर्षीय आर्मन कार्कीलाई विजयी बनाउन देश तथा विदेशमा रहेका नेपालीसँग मतदानको अपि…

इन्फो नेपाल संवाददाता

साउनभित्रै मकवानपुरका भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती

हेटौँडा । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले साउन महिनाभित्रै मकवानपुरका दलित तथा भूमिहीन सुकुम्बासीलाई पहिलो चरणमा लालपुर्जा वितरणको काम सुरु हुने ब…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा पाँच व्यवसायलाई नौ लाख जरिवाना, सुधार र अनुमति नल्याएसम्म सञ्चालनमा रोक

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा दुई दिन गरिएको संयुक्त बजार अनुगमनका क्रममा हेटौँडा र मनहरीका पाँच व्यवसायलाई कुल नौ लाख रुपैयाँ जरिवाना गरिएको छ। हेटौँडाका…

इन्फो नेपाल संवाददाता

मकवानपुरका २६१ सिसिटिभीमध्ये १२८ बन्द, अपराध अनुसन्धान प्रभावित

हेटौँडा । मकवानपुर जिल्लामा सुरक्षा निगरानीका लागि जडान गरिएका २६१ वटा सिसिटिभी क्यामेरामध्ये १३३ वटा मात्रै सञ्चालनमा रहेका छन्। बाँकी १२८ वटा क्यामेरा बन्द हुँदा चोरी, सडक दुर्घट…

इन्फो नेपाल संवाददाता

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा एक वर्षमा थपिए १३ हजार ७९६ नयाँ करदाता

हेटौँडा । आन्तरिक राजस्व कार्यालय हेटौँडाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ७९६ नयाँ करदाता थपिएका छन्। व्यक्तिगत तथा व्यावसायिक प्यान, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र…

इन्फो नेपाल संवाददाता

असारमा मकवानपुरमा १३५ अपराध दर्ता, लागूऔषध र ठगीका मुद्दा सबैभन्दा बढी

हेटौँडा । मकवानपुरमा असार महिनाभर १३५ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये ७७ वटा मुद्दा फर्छ्योट हुँदा ५८ वटा अझै अनुसन्धानकै क्रममा रहेका छन्। जिल्ला प्रह…

इन्फो नेपाल संवाददाता

आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ । साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। सौरमासअनुसार साउनको पहिलो सोमबारबाट सोमबारे व्रतसमेत सुरु भएको छ। भगवान् शिवको प्रिय महिन…

इन्फो नेपाल संवाददाता

मकवानपुर–जापान समाजमा पुनः अर्याल

हेटौँडा | जापानमा भएको एक कार्यक्रममार्फत् मकवानपुर–जापान समाजको अध्यक्षमा पुनः हेटौंडाका युवा बच्चुराम अर्याल अध्यक्ष चयन भएका छन् । उनी दोस्रो कार्यकाल अध्यक्ष चयन भएका हुन् । अध…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशमा आठमा मन्त्रालय, १४ मन्त्री

हेटौँडा । प्रदेश सरकारलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउने भन्दै बागमती सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा झारेको छ। तर मन्त्रालय घटे पनि मुख्यमन्त्रीसहित मन्त्रीको सं…

इन्फो नेपाल संवाददाता

सडक अवरुद्ध भएर मकवानपुरमा रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट

हेटौँडा । अविरल वर्षाका कारण विभिन्न सडकखण्ड अवरुद्ध भई मकवानपुरमा रोकिएका यात्रुलाई जिल्लाका होटल तथा लजले कोठा शुल्कमा २० प्रतिशत छुट दिने भएका छन्। मकवानपुर होटल एसोसिएसनले बाढी…

इन्फो नेपाल संवाददाता

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले विभिन्न प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमा…

इन्फो नेपाल संवाददाता

थाहाको विकास खर्चमा महालेखाको प्रश्नैप्रश्न

हेटौंडा । खानेपानी योजनाका लागि पाइप खरिद गरियो। समर्सिबल पम्प र कन्ट्रोल प्यानल पनि किनियो। उपभोक्ता समितिलाई चार लाख रुपैयाँभन्दा बढी भुक्तानीसमेत भयो। तर लेखापरीक्षण टोलीले योजन…

इन्फो नेपाल संवाददाता

शंकास्पद गाडी पार्किङले सबै क्षेत्रलाई आतंकित बनायो : निवर्तमान अध्यक्ष पोख्रेल

हेटौँडा। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त…

इन्फो नेपाल संवाददाता

सिमखोलामा स्कुटीसहित चालक बगायो

हेटौँडा। लगातारको वर्षापछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार स्कुटीसहित एक चालक बाढीमा बेपत्ता भएका छन्। खोला तर्ने क्रममा बाढीले स्कुटीसहित चालकलाई बगाएको…

इन्फो नेपाल संवाददाता

हेटौँडा सिटी कलेजमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

हेटौँडा । हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीका लागि आइतबार अभिमुखीकरण कार्यक्रम गरेको छ । नयाँ शैक्षिक सत्रसँगै अध्ययन सुरु गरेका विद्यार्थी…

इन्फो नेपाल संवाददाता