Saturday, January 18, 2025
विदेशी मुद्राआज अमेरिकी डलर, युरो, कतारी रियालदेखि कोरियन वनसम्मको भाउ कति छ ?...

आज अमेरिकी डलर, युरो, कतारी रियालदेखि कोरियन वनसम्मको भाउ कति छ ? हेर्नुस् विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ०२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २५ पैसा र बिक्री दर १६१ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

Bidesi Mudra | विदेशी मुद्रा विनिमय दर | Today Exchange Rate

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img