Wednesday, February 12, 2025
मनछुने भनाइहरुइतिहास पागलहरुले रच्ने गर्छन र बुद्दिमानाहरुले पढ्ने गर्छन, इतिहास रट्ने हैन, इतिहास...

इतिहास पागलहरुले रच्ने गर्छन र बुद्दिमानाहरुले पढ्ने गर्छन, इतिहास रट्ने हैन, इतिहास रच्ने कोसिस गर्नुस

  •  “मान्छे आकर्षित अनेकौंमा हुन सक्छ, तर समर्पित केबल एकमा हुन्छ। र म तिमीमा समर्पित छु।”
  • गुनासो त थुप्रै छ जिन्दगी त सँग, चुप त म यस कारण छु कि जति दिइस त्यो पनि सबैको भाग्यमा हुदैन !!
  • भित्री मनको पिडा कसलाई के था, बाहिरी हासो देखेर बिश्वास गर्नेलाई!!

 

  • उनि महङ्गो खेलौना जस्तै थिई  र म गरिब बच्चा जस्तै किन्न सकिन, बस हेरि मात्र रहे
  • ” जिन्दगीमा पाउदा र गुमाउदा दुबैमा खुशी हुन सक्ने मान्छे मात्रै महान हुन सक्छ ।”
  •   मेरो मौनता लाई घमण्ड नसोचिदिनु होला , बोलेर पितल हुनुभन्दा नबोलेर सुन हुन उत्तम लाग्छ मलाई ।।

 

  • यहाँ सम्बन्धहरु चित्र हेरेर गाँसिन्छन्, र चरित्र लाई दाेष दिएर छुटिन्छन्
  • जित्नु भन्दा ठूलो कुरा, हिम्मत नहार्नु हो !-यम बुद्ध
  • जिन्दगीमा पैसा सँगसँगइ एस्तो इजत पनि कमाउनुस, कि कसैले तपाईंको दुस्प्रचार गरेपनी दुनियlले नपत्याअओस!
  • अनपढ र पाखे बाटै मातृभाषा जिवित छ। नत्र आजभोली पढेलेखेका त आमा बुबा भन्न नि लाज मान्छन्
  • मलाई दुस्मन सँग हैन ,आफ्ना सँग डर लाग्छ, कुन बेला रंग फेर्छ थाहा नै हुँदैन ।।
  • ” साचो प्रेम त्यही हो ! जहा समय बदलिदा पनि, न प्रेम बदलिन्छ, नत प्रेमी !! “

 

  • ” जिन्दगीको केही समय आफ्ना लागि नी राख्नुस् , धेरै भिडमा मात्र रमाउन थाल्नु भयो भने, एकदिन आफैलाई गुमाउनु हुनेछ ! “
  • असल माया त त्यों बेला बसेको थियो जून बेला मायाको अर्थ थाहा थिएन तेही पनि कापीम जब उसको नाम संग आफ्नो नाम जोडेर लेख्दा मिठो मुस्कान आउने गरथियो
  • म छु जस्तो लागेको दिन म तिमीलाई सम्झन्छु, मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झ्न्छु !
  • बन्द कोठाभित्रको बत्ति बन्द गरेर, म प्रस्ट सग देख्न सक्छु, आफुभित्रको अन्धकार अनि सपनाका फिक्का रङहरु  !
  • तिमीलाई केही फरक नपर्ने खालको तिम्रो व्यवहारले, खै मलाई किन निकै फरक पार्छ !

 

  • ”तपाई यति योग्य बन्नुस् कि, अरुले तपाईलाई हराउनलाई कोसिस हैन , षड्यनत्र रच्नु परोस् ! “
  • ”आफ्नोपन झल्किन्छ जसको आखामा, केही मात्र हुन्छन त्यस्ता लाखौंमा ! “
  • ”उसको अनुहारको रङले आफै मेरो बयान गर्ने छ, तिमी एकचोटि उसको अगाडि मेरो कुरा निकालेर त हेर ! “

-यहाँ मध्य सबैभन्दा राम्रो कुन लाग्यो ? प्रतिकृया दिन नभुल्नु होला

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस