देशकोशी प्रदेशविप्लवले नेपाल बन्द गरे सँगै तरहरा, बरगाछि (तस्बिर)

विप्लवले नेपाल बन्द गरे सँगै तरहरा, बरगाछि (तस्बिर)

सुनसरी : नेत्रविक्रम चन्द`विप्लव ’ नेतृत्वकाे नेकपाले आह्वान गरेकाे बन्दकाे असर सुनसरी पनि परेकाे छ । बन्दका कारण लामाे दूरीकाे सार्वजनिक यातायात ठप्प छ। विद्यालय , कलेज बन्द रहेको छ ।

स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाउन सुनसरीको इटहरी चोक, बरगाछि जस्ता चोक चोकमा प्रहरी खटाएको छ भने नेपाली सेना पनि गस्तीमा छ । यो तस्बिर तरहरा,बरगाछिको हो ।

IMG 20211116 102311

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img