देशकोशी प्रदेशइटहरी २ वडा कार्यलयमा खोप कार्यक्रम

इटहरी २ वडा कार्यलयमा खोप कार्यक्रम

इटहरी : आज इटहरी उपमहानगरपालिका-२ मा १८ वर्ष माथिका वडाबासिहरूलाई कोभिड-१९ विरूद्वको भेरोसिलको पहिलो मात्रा खोप लगाएको छ ।

१८ वर्ष माथिका महिला पुरूष दुवैलाई र पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउने र तेस्रो मात्रा खोप लगाउने वडा बासिका सर्वसाधारणलाई खोप लगाएका छन् भने आज खोप लगाउन छुटेका वडाबासिलाई आइतबार पछि खोप लगाउन पाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img