देशप्रदेश १इटहरी ४ की २१ वर्षीया युवतीले गरिन आत्मह'त्या

इटहरी ४ की २१ वर्षीया युवतीले गरिन आत्मह’त्या

सुनसरी / इटहरी ४ कि २१ वर्षीया श्रद्धा घिमिरेले सलको पासो लगाएर आत्मह’त्या गरेकी छिन् ।

उनी दिदि भिनाजुकोमा बसेर इटहरीकै सुस्मा कलेजको कक्षा १२ मा अध्ययन गर्दै आएकी थिइन् । दिदी भिनाजु बाहिर काममा जाने र राति आउने गरेको र दिउँसो कोठामा एक्लै भएको अवस्थामा हिजो सोमबार कोठामा सलको पासो लगाएर आत्मह’त्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार ३-४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।

मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मृतकको मोबाइल प्रहरीले जफत गरेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका