देशप्रदेश १धरानमा वृद्ध महिलाको गरगहना लुटी ह´त्या गर्ने प्रकाउ

धरानमा वृद्ध महिलाको गरगहना लुटी ह´त्या गर्ने प्रकाउ

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ ।

धरान- २० स्थित चिन्डेडाँडा नजिकै रहेको टोडकेमा गत वुधवार बृद्धा महिला पुर्णिामायाको हत्या गरिएको आरोपमा १८ वर्षिया निखिल भन्ने नकुल राईलाई ईलाका प्रहरि कार्यालय धरानले पक्राउ गरेको छ ।

फोन नचलाउने सुकुम्बारि पारामा हिड्ने निखिलले वृद्धा राईको गरेको १ तोला १२ आना सुन लुटेर बिक्रि गरेको र प्रहरी टोलिले निखिललाई नियन्त्रणमा लिई सुन बिक्रि गरेको पसल खोजि गरिरहेको डिएसपि बुद्ध श्रेष्ठले जानकारी दिए ।
६५ बर्षिय पुर्णिमाया एक्लै घरमा बस्ने गरेकोमा लुटेराले घाँटिमा लगाएको सुन र नगद लुटेर हत्या गरिएको थियोे । चिन्डेडाँडा धरानको पछिल्लो समय चर्चामा आएको र मनिङ वाक जानेको लहर , त्यहाॅको बस्ति पातलो छ भने सुरक्षा व्यस्थापन देखि सडक बत्ति सबैको अभाव छ । सोहि अभावको मध्यनजर गर्दै उनले राइको सुन र नगद लुटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...
सुनसरी / इटहरीको ग्लोबल ओरियन्स नामक कम्पनीबाट नेटवर्किङ व्यवसाय गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेहरूमा मोरङको...

धेरै कमेन्ट गरिएका