समाज१४ बर्षिया बालिका झुण्डीएको अवस्थामा मृत फेला

१४ बर्षिया बालिका झुण्डीएको अवस्थामा मृत फेला

मकवानपुर : १४ बर्षिया बालिका झुण्डीएको अवस्थामा शनिबार मृत फेला पारेको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशले पुष्टी गरेको छ । शनिबार नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ९ लामतारमा बस्ने बर्ष १४ कि क्रिस्टिना बोगटी आफ्नै घरमा झुण्डीएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img