राजनीतिभोजपुरम मालेका केन्द्रिय सदस्य सहित सातजनाले दिए राजीनामा

भोजपुरम मालेका केन्द्रिय सदस्य सहित सातजनाले दिए राजीनामा

पाटी भित्र असन्तुष्टि देखिएपछि नेकपा मालेका केन्द्रिय सदस्य तथा जिल्ला सचिब सहित सात जनाले राजिनामा दिएका छ्न ।

मालेको केन्द्रिय सदस्य एवम पाटी सचिब अनिल बस्नेत ,जिल्ला कमिटी सदस्यहरु लक्ष्मण पाण्डे,लोक बहादुर पौडेल ,इन्दिरा श्रेष्ठ ,मुकुन्द बुढाथोकी ,अनिता पाण्डे र भावना श्रेष्ठ ले पाटिको कुनैपनी जिम्मेवारी नरहने गरि राजिनामा दिएका हुन । पाटिलाई अगाडी बढाउदै लैजानु पर्नेमा त्यस भित्र पनि विभिन्न तरिकाबाट पाटी सञ्चालन भएको भन्दै सातजनाले महासचिवलाई राजीनामा पठाएका हुन ।Screenshot 2022 10 10 07 26 40 32

महाधिवेशन बाट पारित र दृष्टिकोण कार्यनयनको समेत आफुखुसी ब्याक्या तथा विश्लेषण हुन थालेको र आफुगरेको राजिनामा गरेको अनिल बस्तेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img