राजनीतिदेशको अवस्था नाजुक छ : ओली

देशको अवस्था नाजुक छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक रहेको बताएका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारका कारण देश नाजुक अवस्थामा पुगेको आरोप लगाए । उनले युवा पलायन बढ्नु, रेमिटेन्समा भर पर्नुलगायतका कारण देश नाजुक अवस्थातर्फ गइरहेको चिन्ता व्यक्त गरे ।

अध्यक्ष ओलीले सरकार सत्ता कायम राख्नमा मात्र केन्द्रित भएको आरोप लगाउँदै देश र जनताका लागि काम गर्ने दिशातर्फ ध्यान नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img