वैज्ञानिकदेखि स्वतन्त्र उम्मेदवारसम्म: म्याग्दी–१ मा महावीर पुनको अनौठो चुनावी यात्रा
बेनी | म्याग्दीका ग्रामीण बस्तीमा ताररहित इन्टरनेट पुर्याउने कामबाट परिचित महावीर पुन यसपटक म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा संसदीय चुनावमा उत्रिएका छन्। ७१ वर्षका पुनले…