महानगरको नेतृत्वबाट संसद् यात्राको चाहना: चितवन–३ मा रेनु दाहालको परीक्षा
चितवन | दुईपटक भरतपुर महानगरपालिकाको प्रमुख निर्वाचित भइसकेकी रेनु दाहाल यसपटक चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका रूपमा चुनावी मैदानमा उत्रिएकी छन्। नेपाली कम्युनिस्ट पार्टी को तर्फब…