किन रोपिन्छ घरमा तुलसी ? तुलसीको धार्मिक महत्व र नियम

औषधीय गुणले भरीपुर्ण तुलसीको बिरुवालाई सनातन हिन्दु धर्मालम्बीहरु भगवानको प्रतिकको रुपमा पूजा गर्दछन् । धार्मिक मान्यता अनुसार घरमा तुलसीको विरुवा हुनु अत्यन्त शुभ मानिन्छ । तुलसीको विरुवाको धार्मिक रूपमा मात्र नभई ज्योतिष र वास्तुशास्त्रमा पनि विशेष महत्व रहेको छ । वास्तु तथा ज्योतिषिय शास्त्र अनुसार घरमा तुलसीको विरुवा रोप्नु अत्यन्त लाभप्रद हुन्छ । तर तुलसीको … Continue reading किन रोपिन्छ घरमा तुलसी ? तुलसीको धार्मिक महत्व र नियम