काठमाडौं | सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार आज (२०८१ पुस २२ गते) बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा वृद्धि गरिएको हो।
विभागले यात्रुबाहक सवारी साधनको भाडा ३.३० प्रतिशतले वृद्धि गरेको छ। यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी...
काठमाडौं । मंगलबार बिहान ६:५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको सिगात्से शहरस्थित डिंग्री गाउँलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
भूकम्पको धक्का नेपालका विभिन्न स्थानमा पनि महसुस गरिएको थियो। काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। सिन्धुपाल्चोकको भोटेकोसी...
काठमाडौं | पूर्वउपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्काशनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४...
सियोल । दक्षिण कोरियाका पुर्व राष्ट्रपति युन सुक योल बिरूद्द पक्राउ पुर्जि जारी भएको छ ।
दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन...
आजको पञ्चाङ्ग अनुसार यो पौष शुक्लपक्षको विशेष दिन हो। बिहान ६:५८ मा सूर्योदय भई साँझ ५:२४ मा सूर्यास्त हुनेछ। दिनभर दशमी तिथि रहने र ११:४४ पछि एकादशी लाग्नेछ। त्यसैगरी भरणी नक्षत्र १४:५८ सम्म रहने र त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ। योगमा साध्य १७:४६ सम्म रहने र त्यसपछि शुभ योग लाग्नेछ। करणमा गर ११:४४ सम्म रहने र त्यसपछि वणिज करण लाग्नेछ। चन्द्रमा मेष राशिमा २०:३६ सम्म रहने र त्यसपछि वृष राशिमा प्रवेश गर्नेछ। हेमन्त ऋतु र दक्षिणायन चलिरहेको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -
मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ...
हेटौँडा | नेपाल पत्रकार महासंघको भोली (मंसिर २८) गते हुन लागेको चुनावको वास्तविक उद्देश्य र भविष्यमा गम्भीर प्रश्न उठाएको छ। पत्रकारिता, जसलाई लोकतन्त्रको चौथो...
हेटौँडा | नेपाल पत्रकार महासंघ, जसलाई देशभरका पत्रकारहरूको छाता संगठनका रूपमा चिनिन्छ, अहिले विवाद र आलोचनाको केन्द्रमा छ। महासंघ राजनीतिक दलका भ्रातृसंगठनहरूको प्रभावले ग्रस्त...