देश

उपत्यकाका ६ स्थानबाट जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न सकिने, अतिरिक्त शुल्क नलाग्ने

काठमाडाैँ । दसैँका बेला खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौँ उपत्यकाका ६ वटा तोकिएका केन्द्रबाट जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाइने भएको छ।...

बूढीगण्डकीमा बाढी: गोरखा र धादिङ जोड्ने आरूघाटको पुल बग्यो,३५ घर बगायो

काठमाडाैँ । गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोले बूढीगण्डकी नदी थुनिएपछि आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। लेदो...

मुग्लिङ–काठमाडौँ सडक बन्द हुँदा वैकल्पिक मार्गमा जाम, काठमाडौँ–हेटौँडा यात्रा गर्न सवा ८ घण्टा

हेटाैँडा । मुग्लिङ–काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा–भीमफेदी–सिस्नेरी वैकल्पिक सडकमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। पूर्व र पश्चिम नेपालबाट काठमाडौँ आवतजावत गर्ने सवारीसाधन यही...

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्रिय प्रधानाध्यापक...

राष्ट्रिय परिचयपत्र नभएकालाई पनि बैंकिङ सेवा दिन सर्वोच्च अदालतको आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता वा अन्य वैकल्पिक परिचयपत्रका आधारमा बैंकिङ सेवा सुचारु गर्न सरकार र सम्बद्ध निकायका नाममा परमादेश...

मुग्लिङ सडक अवरुद्ध भएपछि हेटौँडा-कुलेखानी मार्गमा सवारीको चाप

हेटाैँडा । धादिङको गल्छी क्षेत्रमा पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा-कुलेखानी-बल्खु सडक खण्डमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। दसैँको समयमा यात्रुको चापलाई...

बागमती प्रदेशका ४६ उपसचिवको सरुवा, को कहाँ पुगे?

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका ४६ जना वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज...

त्रिभुवन राजपथमा आलोपालो प्रणाली, साना सवारीलाई सिस्नेरी

हेटौँडा । मुग्लिङ–काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समयतालिका लागू गरेको छ। हेटौँडाबाट काठमाडौँ...

दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्याे

काठमाडौँ। दसैंमा घर फर्किने यात्रुलाई लक्षित गरी आज (शुक्रबार) देखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसायी,...

राप्रपा बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यहरू रोक्न अन्तरिम आदेश

काठमाडौँ। उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्ने निर्णयलाई निरन्तरता दिएको छ। न्यायाधीशद्वय नातिबाबु लामिछाने...