देश

राप्रपा बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यहरू रोक्न अन्तरिम आदेश

काठमाडौँ। उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्ने निर्णयलाई निरन्तरता दिएको छ। न्यायाधीशद्वय नातिबाबु लामिछाने...

दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको पूर्ण सहभागिता, ६५६ खेलाडी मैदानमा उतार्ने तयारी

हेटौँडा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित बागमती प्रदेशले ३२ वटै खेलमा पूर्ण टोली सहभागी गराउने तयारी थालेको छ। प्रतियोगिताका...

भोटेकोशी बाढीको क्षतिको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेस

मकवानपुर । गत भदौ १० गते ल्हेन्दे, भोटेकोशी र त्रिशुली नदी प्रणालीको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ बागमती प्रदेश सरकारका...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

मकवानपुर । आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान तथा सडक...

बकैया र बागमतीमा सांसद राणा, स्थानीय समस्या सरकारसम्म पुर्‍याउने प्रतिबद्धता

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सदस्य विदुषी राणाले ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत मकवानपुरको बकैया र बागमती गाउँपालिकामा स्थानीय नागरिकसँग अन्तरक्रिया गरेकी छन्। बकैया गाउँपालिकामा...

‘हामी आउँदैछौँ’ अभियानमा मकवानपुरका चार पालिकामा रास्वपाको अन्तरक्रिया

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत मंगलबार मकवानपुरका विभिन्न स्थानीय तहमा सांसदसहितको टोलीले नागरिकसँग अन्तरक्रिया गरेको छ। अभियानअन्तर्गत सांसद विदुषी राणाले बकैया...

दशैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ। आगामी दशैँ–तिहारलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला र यातायात...

पार्टीलाई एक ढिक्का बनाउन केन्द्रीय सदस्यमा उम्मेदवारी : बानियाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टी संगठनलाई एकताबद्ध र व्यवस्थित बनाउन पदाधिकारीको सट्टा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका...

हेटौँडा विधिविज्ञान प्रयोगशालाबाट बागमती र मधेशका अपराध अनुसन्धानमा नयाँ सहजता

हेटौँडा | हेटौँडामा नेपाल प्रहरीको चौथो विधिविज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा हुने अपराध अनुसन्धान थप वैज्ञानिक र छिटो हुने अपेक्षा...

अमिलोमा चिनी ठानेर युरिया मल हाल्दा मनहरीका सात जना बिरामी

हेटाैँडा । मकवानपुरको मनहरीमा चिनी भनेर युरिया मल प्रयोग गर्दा सात जना बिरामी भएका छन् । मनहरी गाउँपालिका–८, सिमपानीमा शनिबार साँझ करिब ५ बजे...