देश

दशैँ-तिहार मनाउन उपत्यका छोड्नेको संख्या बढ्दो, १० लाख यात्रु बाहिरिने अनुमान

काठमाडाैँ । दशैँ, तिहार तथा छठलगायतका मुख्य चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढ्न थालेको छ। उपत्यकाका प्रमुख नयाँ तथा पुराना बसपार्क...

हेटौँडामा तरकारीको मूल्य आकाशियो

हेटैँडा । चाडपर्व नजिकिएसँगै हेटौँडाका बजारमा तरकारीको मूल्य अत्यधिक बढेको छ। हेटौँडाका खुद्रा पसल तथा खोपेगल्ली क्षेत्रमा दैनिक उपभोग्य तरकारीको भाउ आकासिएपछि उपभोक्ताहरू महँगीको...

दाउन्नेमा ब्रेक फेल भई बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

काठमाडाैँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्। ​कोहलपुरबाट...

विपद् प्रभावित क्षेत्रको पुनःस्थापनालाई प्राथमिकता दिने मुख्यमन्त्री थापा मगरको प्रतिबद्धता

हेटाैँडा । बागमती प्रदेश सरकारले हालैका विपद्बाट प्रभावित विभिन्न जिल्लाको पुनर्निर्माण र पुनःस्थापनालाई प्रदेश नीति तथा योजना आयोगको पहिलो प्राथमिकतामा राख्ने भएको छ। रसुवा,...

बुटवलमा राष्ट्रिय साइबर सुरक्षा प्रतियोगिता हुँदै, विजेताले एक लाख पाउने

बुटवल । साइबर सुरक्षामा युवाको सीप प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा राष्ट्रियस्तरको 'नेपाल साइबरसिल्ड - २०२६' प्रतियोगिता सञ्चालन हुने भएको छ। रोट्रयाक्ट क्लब अफ लुम्बिनी...

दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भाँचिँदा आवतजावत पूर्ण रूपमा ठप्प

काठमाडाैँ । कञ्चनपुरस्थित महाकाली नदीमाथि रहेको प्रसिद्ध दोधारा–चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। नदीमा पानीको बेग बढेका कारण...

बीपी राजमार्ग र कान्ति लोकपथ एकतर्फी खुल्यो

मकवानपुर । लगातारको वर्षासँगै आएको बाढी-पहिरोले चार दिनदेखि बन्द बीपी राजमार्ग र कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। सडक बगाएका स्थानमा...

हेटौँडामा ब्रोइलरको मासु प्रतिकिलो ४६० पुग्यो, पसलैपिच्छे फरक मूल्यले उपभोक्ता मारमा

हेटाैँडा । हेटौँडा बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर बढ्दै प्रतिकिलो ४ सय ६० रुपैयाँसम्म पुगेको छ। मासुसँगै अण्डाको मूल्यसमेत लगातार बढेपछि स्थानीयको भान्सा...

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

मकवानपुर । गएको बुधबारदेखि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा पहिरो खस्दा सडकमा ठूलो...

हिम्लुङ हिमपहिरोमा ज्यान गुमाउने थप दुई जनाको शव भेटियो

काठमाडाैँ ।  मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई जनाको शव भेटिएको छ। सोमबार खोज तथा उद्धारका...