गण्डकी प्रदेश

हिम्लुङ हिमपहिरोमा ज्यान गुमाउने थप दुई जनाको शव भेटियो

काठमाडाैँ ।  मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई जनाको शव भेटिएको छ। सोमबार खोज तथा उद्धारका...

अविरल वर्षाका कारण तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्याे

मकवानपुर । लगातारको वर्षाका कारण रुपन्देहीको तिनाउ र नुवाकोटको त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह लगातार बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान...

पोखराको पर्यटन प्रवर्द्धनमा कलम चलाएका वासुदेव पौडेल सम्मानित

पोखरा । लामो समय पोखरालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका वासुदेव पौडेल पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि सम्मानित भएका छन् । हाल राष्ट्रिय समाचार समिति (रासस)...

माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

म्याग्दी |  म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल लगाउने क्रममा ढिस्को खसेर...

प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन: सबै ‘पास’, पहिलो सुदूरपश्चिम, तेस्रो बागमती

हेटौँडा । आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले...

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा बागलुङमा २६ जना घाइते

गण्डकी | बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा चालकसहित २६ जना घाइते भएका छन्। बागलुङ नगरपालिका– १ रामरेखाको न्यु एभरेष्ट बोडिङ स्कुलका विद्यार्थी बोकेको...