अन्तर्राष्ट्रिय

कमिला तस्करी गर्न खोज्ने चिनियाँ नागरिक पक्राउ

नैरोबी । केन्याको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजारभन्दा बढी दुर्लभ ‘क्वीन गार्डेन’ प्रजातिका कमिला तस्करी गर्न खोजेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। राजधानी...

मध्यपूर्वमा युद्ध चर्किँदै: ६ सयभन्दा बढीको ज्यान गयो, इरानमा मात्रै ५५५ मृत्यु

काठमाडौं | इजरायल र अमेरिकाले इरानमाथि सुरु गरेको सैन्य आक्रमणपछि मध्यपूर्व क्षेत्रभर युद्धको दायरा फैलिँदै गएको छ। विभिन्न देशबाट प्राप्त विवरणअनुसार हालसम्म युद्धमा परी...

अबुधाबीमा इरानी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण: नेपालीसहित तीन जनाको मृत्यु, ५८ घाइते

एजन्सी |  (यूएई) मा इरानबाट प्रक्षेपण गरिएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका क्रममा नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका...

१२ वर्षपछि टी–२० विश्वकपमा नेपालको ऐतिहासिक जित

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ । मुम्बईस्थित वानखेडे...

बंगलादेशमा जेन–जी दल पराजित, बीएनपीको स्पष्ट बहुमत

काठमाडौं | बंगलादेशमा जेन–जी आन्दोलनको जगमा स्थापित ‘नेशनल सिटिजन पार्टी’ आमनिर्वाचनमा कमजोर देखिएको छ। बहुमत ल्याउने दाबी गरे पनि उक्त दलले हालसम्म ६ सिट...

जापानमा बेरोजगारी दर लगातार चार महिनादेखि दुई दशमलव पाँच प्रतिशतमै स्थिर

टोकियो | जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिनादेखि दुई दशमलव पाँच प्रतिशतमै स्थिर रहेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार...