अन्तर्राष्ट्रियअन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ।

​समितिले विभिन्न देशको स्थानीय मान र तिथिको शास्त्रीय मान्यताअनुसार देशगत रूपमा भाइटीकाको मिति र शुभ साइत निर्धारण गरी विज्ञप्ति जारी गरेको हो। नेपालमा भने कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार