कृषी

शिक्षण पेसाबाट व्यावसायिक कृषिमा फड्को : हेटौँडाका फेन्चु लामाको वार्षिक ३६ लाखको उत्पादन

हेटौँडा । उच्च शिक्षा हासिल गरेपछि अधिकांश युवाको रोजाइ जागिर वा वैदेशिक रोजगारी बन्ने गरेको छ। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी आदामारका ३७ वर्षीय...

आज विश्व स्कुल दूध दिवस मनाईंदै

मकवानपुर । आज (सेप्टेम्बर ३०) 'विश्व स्कुल दूध दिवस' विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विद्यालयमा दूधको महत्त्वबारे चेतना फैलाउने र बालबालिकालाई दूध सेवनमा प्रोत्साहन...

मनहरीका किसानले ११ महिनामा दूध बिक्रीबाट कमाए २८ करोड ९७ लाख

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९९७ रुपैयाँ...

गाउँमै गाईपालनबाट वार्षिक ३५ लाख आम्दानी गर्दै मधुसुदन

हेटौँडा । मकवानपुरगढी गाउँपालिका–३ मरङ्गेका ३६ वर्षीय मधुसुदन दाहालले गाईपालन व्यवसायबाट वार्षिक खर्च कटाएर ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । गाउँमै...

११ वटा डेरी उद्योगबाट किसानले २०७८ देखि १४ करोड ३५ लाख ६३ हजार रुपैयाँ भुक्तानी पाउन बाँकी

हेटौँडा | मकवानपुरका दुग्ध उत्पादक किसानहरूले २०७८ सालदेखि बिक्री गरेको दूधको १४ करोड ३५ लाख ६३ हजार रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको खुलेको...

किसानले ५०, उपभोक्ताले ३०० !

चितवन | बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढ्दै जाँदा उपभोक्ता महँगोमा किन्न बाध्य छन्, तर किसानले भने आफ्नो उत्पादन न्यून मूल्यमै बेच्नुपरेको गुनासो गरेका...