मकवानपुर

प्रहरी समायोजनमा ढिलाइ हुँदा प्रदेशको शान्ति सुरक्षा व्यवस्थापनमा कठिनाइ : मुख्यमन्त्री थापा मगर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन प्रक्रिया रोकिएका कारण प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन र प्रहरी प्रशासन सञ्चालनमा व्यावहारिक कठिनाइ भइरहेको...

हेटौँडामा पुरानो घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मेनरोडमा पुरानो घरको जगबाट इँटा निकाल्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते...

चाडपर्व लक्षित सुरक्षा योजना लागू, मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वका समयमा शान्तिसुरक्षा कायम...

मुग्लिङ–काठमाडौँ सडक बन्द हुँदा वैकल्पिक मार्गमा जाम, काठमाडौँ–हेटौँडा यात्रा गर्न सवा ८ घण्टा

हेटाैँडा । मुग्लिङ–काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा–भीमफेदी–सिस्नेरी वैकल्पिक सडकमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। पूर्व र पश्चिम नेपालबाट काठमाडौँ आवतजावत गर्ने सवारीसाधन यही...

मुग्लिङ सडक अवरुद्ध भएपछि हेटौँडा-कुलेखानी मार्गमा सवारीको चाप

हेटाैँडा । धादिङको गल्छी क्षेत्रमा पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा-कुलेखानी-बल्खु सडक खण्डमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। दसैँको समयमा यात्रुको चापलाई...

त्रिभुवन राजपथमा आलोपालो प्रणाली, साना सवारीलाई सिस्नेरी

हेटौँडा । मुग्लिङ–काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समयतालिका लागू गरेको छ। हेटौँडाबाट काठमाडौँ...