मकवानपुर

‘द भ्वाइस किड्स नेपाल’मा आर्मनलाई जिताउन मतदानको अपिल

हेटौँडा। ‘द भ्वाइस किड्स नेपाल सिजन–५’ को लाइभ राउन्डमा पुगेका हेटौँडा उपमहानगरपालिका–७ चिसापानीका ११ वर्षीय आर्मन कार्कीलाई विजयी बनाउन देश तथा विदेशमा रहेका नेपालीसँग...

साउनभित्रै मकवानपुरका भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती

हेटौँडा । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले साउन महिनाभित्रै मकवानपुरका दलित तथा भूमिहीन सुकुम्बासीलाई पहिलो चरणमा लालपुर्जा वितरणको काम सुरु...

मकवानपुरका २६१ सिसिटिभीमध्ये १२८ बन्द, अपराध अनुसन्धान प्रभावित

हेटौँडा । मकवानपुर जिल्लामा सुरक्षा निगरानीका लागि जडान गरिएका २६१ वटा सिसिटिभी क्यामेरामध्ये १३३ वटा मात्रै सञ्चालनमा रहेका छन्। बाँकी १२८ वटा क्यामेरा बन्द...

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक...

मकवानपुरमा एक वर्षमा थपिए १३ हजार ७९६ नयाँ करदाता

हेटौँडा । आन्तरिक राजस्व कार्यालय हेटौँडाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ७९६ नयाँ करदाता थपिएका छन्। व्यक्तिगत तथा व्यावसायिक प्यान, आयकर, मूल्य अभिवृद्धि...

असारमा मकवानपुरमा १३५ अपराध दर्ता, लागूऔषध र ठगीका मुद्दा सबैभन्दा बढी

हेटौँडा । मकवानपुरमा असार महिनाभर १३५ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये ७७ वटा मुद्दा फर्छ्योट हुँदा ५८ वटा अझै अनुसन्धानकै...