इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

जाकाराण्डा फूलको सुन्दरता

ललितपुरको महालक्ष्मीस्थान चोक आसपासको क्षेत्रमा फुलेको जाकाराण्डा फूल । तस्बिर: हरि परियार/ रासस

इन्फो नेपाल संवाददाता

पठनपाठन रोकेर विद्यालयमा मेयर कप संचालन गरेपछि..

सल्यान: जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा दोस्रो मेयर कप खेलकुद उद्घाटन कार्यक्रममा एमाले निकट युवा विद्यार्थीले नाराबाजी गरेका छन् । बालबालिकाको पठनपाठन प्रभावित हुने गरी प्रभा…

इन्फो नेपाल संवाददाता

नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए रु २३ करोड ठगिएको उजुरी

काठमाडौँस्न क्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पु…

इन्फो नेपाल संवाददाता

आठ वर्षमा दुई सय बीस गैँडा मरे

चितवन: बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भ…

इन्फो नेपाल संवाददाता

देशभर वर्षा

काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । आज देशभर सामान्य भैरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अह…

इन्फो नेपाल संवाददाता

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

झापा: काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्…

इन्फो नेपाल संवाददाता

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९…

इन्फो नेपाल संवाददाता

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं: आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभाप…

इन्फो नेपाल संवाददाता

ट्रक घरमा ठोक्किँदा तीन जनाको मृत्यु

तनहुँ: तनहुँको बन्दीपुरमा बालवाहक ट्रक पल्टिएर घरमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर बन्दीपुर गाउँपालिका…

इन्फो नेपाल संवाददाता

एमाले सचिव सहित र उपाध्यक्ष बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डाै: नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालील…

इन्फो नेपाल संवाददाता

दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

ढोरपाटन: तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घन्टा लाग्छ । चार वर्ष अगाडिमात्रै सडकले जोडिएको सो गाउँका धेरै बस्तीमा अहि…

इन्फो नेपाल संवाददाता

एक हजार आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हज…

इन्फो नेपाल संवाददाता

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

मलेखु: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो ९मङ्गलबार० दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि…

इन्फो नेपाल संवाददाता

नयाँ–पुराना सबै नेताहरू चोर हुन्ः बालेन

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ पुराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेताहरूलाई देशको माया…

इन्फो नेपाल संवाददाता

राशिफल: वैशाख २० गते बुधबार

आज मिति २०७९ वैशाख २० गते बुधबार, ई.सं. ३ मे, २०२३ । तिथि- वैशाख शुक्लपक्ष त्रयोदशी, नक्षत्र- हस्त, योग- हर्षण, करण- कौलव, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः२५, सूर्यास्तः १८ः३८ । मेष…

इन्फो नेपाल संवाददाता

उपचारका क्रममा रवि लामिछानेका चालकको मृत्यु

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। अस्पताल…

इन्फो नेपाल संवाददाता

नेपालको ऐतिहासिक उपलब्धि : एसीसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा नेपाल

काठमाण्डाै: एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपालले यसैवर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आजको खेलमा यू…

इन्फो नेपाल संवाददाता

मोटरसाइकलको ठक्करबाट ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन

बनेपा: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निध…

इन्फो नेपाल संवाददाता

पृथ्वी राजमार्ग अझै खुलेन, हजारौँ यात्रु अलपत्र

काठमाडौं: सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अझै खुलेको छैन । सोमबार दिउँसो धादिङको धार्केस्थित गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध हो । दिउँसो ४ बजेदेख…

इन्फो नेपाल संवाददाता