इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

भोटेकोशी करिडोरको सुरुङमा ३७ शव फेला

काठमाडौँ । भोटेकोशी करिडोरमा बाढीपहिरोबाट प्रभावित आयोजनाको सुरुङमा खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ । सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई भने १…

इन्फो नेपाल संवाददाता

कुलेखानी जलाशयको पानीको सतह १ हजार ५२७.५४ मिटर पुग्यो

मकवानपुर । मकवानपुरस्थित कुलेखानी जलाशयको पानीको सतह आज दिउँसो २ बजेको मापनअनुसार १ हजार ५२७ दशमलव ५४ मिटर पुगेको छ । निरन्तरको वर्षाका कारण जलाशयको पानीको सतह अधिकतम भण्डारण क्षमत…

इन्फो नेपाल संवाददाता

भूटानमा हिमताल विस्फोट:प्रसिद्ध तातोपानी कुण्ड बगायो,भारतमा पनि सतर्कता

काठमाडौं । भुटानको उत्तरी गासा जिल्लामा रहेको सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ। बाढीका कारण पुनाखा–गासा राजमार्गमा समेत ठूलो क्षत…

इन्फो नेपाल संवाददाता

रुसमाथि दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई युरोपेली सङ्घको आग्रह

काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले युक्रेनमाथि भइरहेको रुसी आक्रमण रोक्न रुसमाथि थप दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ। युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले…

इन्फो नेपाल संवाददाता

सुनको मूल्य घट्यो

काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्ल…

इन्फो नेपाल संवाददाता

बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा सोही बसले किच्दा महिलाको मृत्यु

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८, इपादेउरालीमा यात्रुवाहक बसको ठक्करबाट ६३ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा इपाकी लीला देवी खत्री रहेकी छन् । बिहीब…

इन्फो नेपाल संवाददाता

आजदेखि तीन दिन वर्षा र हिमपात, केही स्थानमा भारी वर्षाको जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि यसको प्रभावले नेपालमा आज बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पू…

इन्फो नेपाल संवाददाता

कार्तिक १२ गते बिहीबारको भाग्यफल

बिहीबार व्यापार–व्यवसाय, आर्थिक कारोबार, अध्ययन तथा पारिवारिक सम्बन्धमा मिश्रित परिणाम प्राप्त हुने ज्योतिषीय संकेत छन्। वृष, कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिका व्यक्तिका लागि…

इन्फो नेपाल संवाददाता

मकवानपुरका प्रहरी कार्यालयलाई जिम्मेवार बनाउन कार्यसम्पादन सम्झौता

हेटौँडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरले मातहतका प्रहरी कार्यालयहरूको सेवा प्रवाह सुधार गर्न तथा जिम्मेवारी र जवाफदेहिता बढाउन कार्यसम्पादन सम्झौता गरेको छ । बुधबार जिल्ला प्रहर…

इन्फो नेपाल संवाददाता

‘अर्नब’ चक्रवातको जोखिम : तीन दिन उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै गृह मन्त्रालयले कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन सबै जिल्ला प्रशासन कार्यालयलाई नि…

इन्फो नेपाल संवाददाता

दसैँका १५ दिनमा सडक दुर्घटनाबाट १२४ जनाको मृत्यु, झन्डै तीन हजार घाइते

हेटौँडा । यस वर्षको दसैँको समयमा देशभर भएका सडक दुर्घटनामा १२४ जनाले ज्यान गुमाएका छन्। असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्मको १५ दिनमा एक हजार ३३९ वटा सडक दुर्घटना हुँदा दुई हजार ९८८…

इन्फो नेपाल संवाददाता

बिहीबारदेखि वर्षाको सम्भावना, शुक्रबार र शनिबार बढी जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ थप शक्तिशाली बन्दै गएपछि नेपालमा पनि भारी वर्षा, हावाहुरी र हिमपातको जोखिम बढेको छ। यसअघि कात्तिक ११ गतेदेखि मौसम प्रभावित हुन सक्न…

इन्फो नेपाल संवाददाता

लुम्बिनीका बलरसामु टिकेन सुदूरपश्चिमको ब्याटिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको ब्याटिङ कमजोर देखिएको छ। साविक विजेता लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमका अधिकांश ब्याटर…

इन्फो नेपाल संवाददाता

भारतबाट काठमाडौँ लैजाँदै गरेको १४ किलो चाँदी हेटौँडामा बरामद

हेटौँडा । भारतबाट नेपाल भित्र्याएर काठमाडौँतर्फ लैजाँदै गरेको ठूलो परिमाणको चाँदीका गरगहना तथा सिक्का मकवानपुर प्रहरीले बरामद गरेको छ। कारका चारवटै ढोकाको भित्री भागमा गोप्य खण्ड ब…

इन्फो नेपाल संवाददाता

हेटौँडामा मास्क लगाएर आएका चार जनाले गरे युवामाथि आक्रमण, सीसीटीभीबाट पहिचान

हेटौँडा । मकवानपुरको हेटौँडामा दुईवटा मोटरसाइकलमा मास्क लगाएर आएका चार जनाले जुस पसलमा बसेका युवाहरूमाथि आक्रमण गरेका छन्। आइतबार साँझ हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा भए…

इन्फो नेपाल संवाददाता

कार्तिक ९ गते सोमबारको भाग्यफल

आज सोमबार व्यापार–व्यवसाय, आर्थिक कारोबार, अध्ययन तथा पारिवारिक सम्बन्धमा मिश्रित परिणाम प्राप्त हुने ज्योतिषीय संकेत छन्। मेष, वृष, मिथुन, सिंह, तुला र धनु राशिका लागि दिन तुलनात्…

इन्फो नेपाल संवाददाता

पर्सामा सशस्त्र प्रहरीद्वारा ४४ लाखभन्दा बढीको अवैध सामान बरामद, तीन लाखको पटाका नष्ट

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याइएका ४४ लाख ३४ हजार ३६० रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ। बरामद सामानमध्ये ४१ लाख…

इन्फो नेपाल संवाददाता

बाढीपहिरोले तहसनहस बेनी–दरवाङ–मुना सडक, पुनर्निर्माणमा सात करोड

बाबियाचौर । गत असोजमा आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले पश्चिम म्याग्दीको प्रमुख यातायात मार्ग बेनी–दरवाङ–मुना सडकमा ठूलो क्षति पुर्‍याएको छ। सडकका विभिन्न खण्डमा पहिरो खस्ने,…

इन्फो नेपाल संवाददाता

बंगालको खाडीमा चक्रवातको सम्भावना, नेपालमा कात्तिक ११ देखि १५ सम्म वर्षा हुने

हेटौँडा । बंगालको खाडीमा विकसित न्यूनचापीय मौसम प्रणालीको प्रभाव नेपालमा समेत पर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी कात्तिक…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा अपराधको चाप : एक महिनामै १०३ मुद्दा, दुर्घटनामा ६ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा अपराधका घटनासँगै सवारी दुर्घटना, लागूऔषध कारोबार र घरेलु हिंसाका उजुरीले प्रहरीको कार्यबोझ बढाएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको…

इन्फो नेपाल संवाददाता