इन्फो नेपाल — सञ्चारको सञ्जाल

गण्डकी प्रदेश

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री जुग्जाली

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिर: कृष्ण दवाडी

इन्फो नेपाल संवाददाता

बागलुङको काठेखोला खानेपानीको अभाव

बाग्लुङ: जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै काठेखोला गाउँपालिका, डाँडापाखाले घेरिएको यो गाउँमा वर्षौँदेखि खानेपानीको समस्या छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धे…

महेन्द्र हमाल

बेगनास ताल किनारमा शव फेला

पोखरा: पोखरा–३१ को बेगनास तालमा आज बिहान एक पुरुषको शव फेला परेको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्र…

इन्फो नेपाल संवाददाता

आहा ! बेनीबजार

पर्वतको मल्लाज माझफाँटबाट देखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको दृश्य । तस्बिर: धुर्वसागर शर्मा

इन्फो नेपाल संवाददाता

मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी

पर्वत: घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैँचा । बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिन…

इन्फो नेपाल संवाददाता

दुर्गमको गोठमै रमाएका नन्दप्रसाद

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्ती…

इन्फो नेपाल संवाददाता

चराले सफा गर्ने निस्कोट बराह ताल

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँको शिरानमा रहेको बराह तालको जैविक विविधता नास हुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मा…

इन्फो नेपाल संवाददाता

नियोजित रुपमा गलत र भ्रामक सामग्री प्रचारित गरियो: सांसद जुग्जाली

पोखरा: गण्डकी प्रदेशका सांसद रेशमबहादुर जुग्जाली (सुविन)सहित म्याग्दीका हाइड्रो व्यवसायी पूर्णबहादुर पुन, यामबहादुर फगामी, कृष्ण शर्मा लगायतले सर्वसाधारणलाई भुटानी शरणार्थी बनाएर अ…

बसन्त भण्डारी

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

कमल खत्री/बेनी: धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युव…

इन्फो नेपाल संवाददाता

बाग्लुङमा बसले किच्दा एक जनाको मृत्यु

बागलुङ: बागलुङमा बसले किच्दा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ चिप्लेटी बसपार्कमा आईतबार दिउँसो साढे चार बजे ग १ ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएक…

महेन्द्र हमाल

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: सांसद डा स्वर्णिम वाग्ले

तनहुँ : तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्…

इन्फो नेपाल संवाददाता

सर्बेन्द्र खनालले २१३४ मत ल्याउदा, स्वर्णिम र भट्टराई कति?

काठमाडौँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता ल…

इन्फो नेपाल संवाददाता

बागलुङमा जीप दुर्घटना हुदाँ ४ जना घाईते

बागलुङ: बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-१ एकपाटा पुष्पलाल मध्यपहाडी लोकमार्ग जीप दुर्घटना हुँदा जिपमा सवार चार जना घाईते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजार आउँदै…

इन्फो नेपाल संवाददाता

बस दुर्घटनामा एकको मृत्यु , ३८ घाइते

ढोरपाटन: बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ ज…

इन्फो नेपाल संवाददाता

म्याग्दीमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ ९राज नाग० भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो…

इन्फो नेपाल संवाददाता

नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ

दमौली: नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आ…

इन्फो नेपाल संवाददाता

काठेखोलामा खानेपानीको अभाव

बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ । भौगोल…

महेन्द्र हमाल

विभिन्न देशका राष्ट्रगान गाइरहँदा ...

पोखरा : चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उ…

इन्फो नेपाल संवाददाता

पोखरामा नववर्ष महोत्सव हुने

गण्डकी: होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८औँ फेवा नववर्ष महोत्सव हुने भएको छ । कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आ…

इन्फो नेपाल संवाददाता

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

बेनी: म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार…

इन्फो नेपाल संवाददाता