इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा उपमहानगरपालिका

हेटौँडा महोत्सवमा आज गायक दुर्गेश थापा र रमेशराज भट्टराईको प्रस्तुति रहने

हेटौँडा | दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ अन्तर्गत आज (शुक्रबार) गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर हेटौँडाका दर्शकमाझ उपस्थित हुँदैछन्। आयोजकका अनुसार बिहीबा…

इन्फो नेपाल संवाददाता

फागुन १७ गते नारायणी यातायात संघको ३६औं साधारण सभा

हेटौँडा । नारायणी यातायात व्यवसायी संघको ३६औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन आगामी फागुन १७ गते शनिबार हेटौंडाको पल्पसा हलमा आयोजना हुने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलन…

इन्फो नेपाल संवाददाता

हेटौँडामा मोटरसाइकल दुर्घटनामा पैदलयात्रीको मृत्यु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ६ सल्लाघारी नजिकै मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। रामनगरबाट हात्तिलेटतर्फ जाँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले…

इन्फो नेपाल संवाददाता

आज हेटौँडा महोत्सवमा राजु लामाको विशेष प्रस्तुति रहने

हेटौँडा । शिवरात्रीका अवसरमा आज हेटौँडामा बहुचर्चित गायक राजु लामा र उनको ब्यान्ड ‘मङ्गोलियन हर्ट’को विशेष प्रस्तुति हुने भएको छ। हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापा…

इन्फो नेपाल संवाददाता

फाल्गुन १५ गते तुल्सी मेहरको ४३औँ वार्षिक उत्सव

हेटौँडा | हेटौँडा–१० स्थित तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले आउँदो फाल्गुन १५ गते ४३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला आयोजना गर्ने भएको छ। विद्यालयले मंगलबार पत्रकार सम्मेल…

इन्फो नेपाल संवाददाता

सिद्धार्थ माध्यमिक विद्यालयको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावक सम्मानित

हेटौँडा | हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको ४९औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्…

इन्फो नेपाल संवाददाता

कक्षा ११ मा अध्ययनरत शिखा फागुन ११ देखि बेपत्ता

हेटौँडा | हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत १६ वर्षीया शिखा अगस्ती फागुन ११ गतेदेखि बेपत्ता भएकी छन्। शिखा विद्यालय छुट्टीपछि घर फर्कनुपर्ने भए पनि घर…

इन्फो नेपाल संवाददाता

एलिनाको गीतमा झुम्यो हेटौँडा

हेटौँडा | हेटौँडा–१० स्थित टिसीएन चौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा शनिबार दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेष गरी चर्चित गायिका एलिना चौहानको स…

इन्फो नेपाल संवाददाता

हेटौँडामा ‘एक्सपर्ट एडु फेयर’ शैक्षिक मेला शनिबार हुँदै

हेटौँडा | हेटौँडाको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले शनिबार शैक्षिक मेला ‘एक्सपर्ट एडु फेयर’ आयोजना गर्दै छ। हेटौँडा–४, पारिजातपथस्थित एक्सपर्टको कार्यालयमा आयोजना गरिने मेलाम…

इन्फो नेपाल संवाददाता

सार्वजनिक बिदामा सरकारी सवारी: अनुमति बिना प्रयोग गर्न पाईन्छ ?

हेटौँडा | मकवानपुरस्थित प्रदेश युवा परिषद्को सरकारी मोटरसाइकल सार्वजनिक बिदाको दिन भरतपुरको हाकिम चोकमा देखिएपछि यसको प्रयोगको वैधता विषयमा प्रश्न उठेको छ। सरकारी सवारी साधनको दुरु…

इन्फो नेपाल संवाददाता

राप्रपा शिक्षा विभागद्वारा हेटौँडामा अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

हेटौँडा | राप्रपा केन्द्रीय शिक्षा विभागले "शिक्षा र राप्रपा" विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौँडामा सम्पन्न गरेको छ। मंगलबार पार्टीका नेता, कार्यकर्ता, तथा शिक्षा क्ष…

इन्फो नेपाल संवाददाता

दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१: निर्माण क्षेत्रको प्रवर्द्धन र व्यावसायिक सम्भावना

हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ हेटौँडामा भव्य रूपमा सुरु भएको छ। नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबा…

इन्फो नेपाल संवाददाता

प्रहरीले छोड्यो, सशस्त्रले समात्यो: २५ गोरु सहित तस्करी ट्रक नियन्त्रणमा

हेटौँडा | हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्…

बसन्त भण्डारी

भोलीदेखि हेटौँडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव, पहिलो दिन निःशुल्क प्रवेश

हेटौँडा | हेटौँडामा भोली फागुन ६ गतेदेखि राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु हुँदैछ। १० वर्षपछि पुनः आयोजना हुन लागेको दोस्रो संस्करणको महोत्सव नेपाल सरकारका गृहमन्त्री रमेश…

इन्फो नेपाल संवाददाता

हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

हेटौंडा | पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा परी मनहरी गाउँपालिका–६, खयर…

इन्फो नेपाल संवाददाता

उपप्रधानमन्त्री प्रकाशमान सिंहद्वारा हेटौँडा उपमहानगरपालिकालाई महानगर बनाउने प्रतिबद्धता

हेटौँडा | उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजको समग्र उत्थान तथा स्थानीय तहमा सुशासन कायम गर्न नवीन सोच र योजनाका साथ अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन्।…

इन्फो नेपाल संवाददाता

हेटौँडा बालमैत्री उपमहानगर घोषणा हुँदै, भोली सबै सरकारी सेवा बन्द

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले ‘निकृष्ट बालश्रम मुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका’ घोषणा गर्ने तयारी पूरा गरेको छ। घोषणाका लागि भोली फागुन १ ग…

इन्फो नेपाल संवाददाता

रिट निवेदन खारेज भएसंगै हेटौँडामा पाँच दिनपछि फोहोर संकलन कार्य सुरु

हेटौँडा | उच्च अदालत पाटन हेटौँडा इजलासले फोहोर व्यवस्थापनसम्बन्धी रिट निवेदन खारेज गरेसँगै हेटौँडा उपमहानगरपालिकाले पाँच दिनपछि फोहोर संकलन कार्य पुनः सुचारु गरेको छ। गत मंगलबार य…

इन्फो नेपाल संवाददाता

बालमैत्री स्थानीय शासन: बागमती प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौँडा | बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजना र बालमैत्री स्थानीय शासन राष्ट्रिय समिति मञ्च, बाल विकास समाज र वल्र्ड भिजनको सहकार्यमा बालमैत्री स्थानीय शा…

इन्फो नेपाल संवाददाता

हेटौंडा–१७ मा सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

हेटौंडा | हेटौंडा–१७ हटिया स्थित प्रस्तावित श्री कृपालु चिकित्सालय स्थलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जनाको स्वास्थ्य परीक्षण गरीएको छ । शनिबार सम्पन्न शिविरमा सामान्य चि…

इन्फो नेपाल संवाददाता