इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

मकवानपुर–१ : भीड धेरै, तर लडाइँ केही पात्रबीच सीमित

हेटौँडा | आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राजनीतिमा निखारिएका अनुभवी नेतादेखि पहिलोपटक संसदीय चुनावमा होमिएका नयाँ अनुहार…

बसन्त भण्डारी

मकवानपुरमा १ लाख ८ हजारभन्दा बढी गरिब, राक्सिराङ देशकै छैटौं बढी गरिब पालिका

हेटौँडा । मकवानपुर जिल्लामा १ लाख ८ हजार ३ सय ८३ जना गरिब रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले २५ पुसमा सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०८२ प्रति…

इन्फो नेपाल संवाददाता

गाउँसभा: कैलाशले थप्यो २ करोड ५१ लाख बजेट

मकवानपुर | जिल्लाको कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार बसेको १७ औं गाउँसभाले आन्तरिक स्रोत तर्फबाट सञ्चालित २ करोड ५१ लाख रुपैयाँ संशोधित बजेट पार…

इन्फो नेपाल संवाददाता

चार पटक सांसद बनेका विरोध खतिवडाले आगामी निर्वाचन नलड्ने

हेटौँडा | चार पटक सांसद बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार…

इन्फो नेपाल संवाददाता

भीमफेदी सुमो दुर्घटना: प्रहरीले केही मृतक तथा घाइतेको पहिचान सार्वजनिक गर्‍यो

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरूको पहिचान खुलेको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरक…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा तथ्याङ्क दिवस मनाइयो

हेटौँडा | ‘आधिकारिक तथ्याङ्क, पारदर्शी शासन’ भन्ने मूल नाराका साथ शुक्रबार मकवानपुरमा तथ्याङ्क दिवस २०८२ मनाइएको छ। तथ्याङ्क समन्वय कार्यालय मकवानपुरको आयोजनामा उद्योगी–व्यवसायी तथ…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा आयुर्वेद उपचारप्रति बढ्दो आकर्षण

हेटौँडा | मकवानपुरमा आयुर्वेद उपचार गराउने नागरिकको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ।अन्य स्वास्थ्य सेवाको तुलनामा आयुर्वेद चिकित्सालयमा ओपीडी सेवा लिने बिरामीक…

इन्फो नेपाल संवाददाता

मकवानपुर–१ बाट राप्रपाका दीपक सिंह सिफारिस

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट दीपक बहादुर सिंहको एकल नाम सिफारिस भएको छ । राप्रपा मकवानपुर नि…

इन्फो नेपाल संवाददाता

चेपाङ दम्पतीलाई घर हस्तान्तरण

मकवानपुर | बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको कैलाश गाउँपालिका–४ धुरसाङका लालकुमार र सानुमाया चेपाङ दम्पतीका लागि नयाँ घर निर्माण गरी हस्तान्तरण गरेका छ…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालमा नवजात शिशुको मृत्यु

हेटौँडा | हेटौँडा अस्पतालमा मङ्सिर २५ गते जन्मिएको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएपछि परिवारले उपचारमा लापरबाही भएको आरोप लगाएका छन्। परिवारका अनुसार मङ्सिर २५ गते अस्पतालमा…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक विस्तार: सर्वोच्चको स्टेपछि काम स्थगित, मुआब्जा विवादले परियोजना अन्योलमा

हेटौँडा | हेटौँडा बजार क्षेत्रका त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग अन्तर्गत २५/२५ गज सडक सीमा खाली गराउने अभियान सर्वोच्च अदालतको अन्तरिम आदेशपछि स्थगित भएको छ। सडक विस्तारका लागि…

बसन्त भण्डारी

एकै सरकारका दुई निकायको निर्णयले ७० परिवार सडकमै

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–८ र ९ का बासिन्दा एउटै सरकारका फरक–फरक निकायबीचको निर्णयले दोहोरो संकटमा परेका छन्। सुकुम्बासी समस्या समाधान आयोगले लालपुर्जा दिएको जग्गा सडक डिभिज…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक विस्तारबारे मेयर लामा: ‘कामको जिम्मा हामी लिन्छौँ, पीडितको पक्षमा उभिन्छौँ’

हेटौँडा | हेटौँडा बजारभित्र पर्ने त्रिभुवन राजमार्गको सडक विस्तारका लागि २५ गज क्षेत्र खाली गर्ने कार्य भएसँगै नगरप्रमुख मीना लामाले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्दै प्रभाव…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक विस्तार कार्य रोकियो

हेटौँडा | हेटौँडा सडक विस्तार कार्य सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै तत्कालका लागि रोकिएको छ। सडक सीमा संरक्षण अभियानअन्तर्गत प्रकाशित सूचनाविरुद्ध दायर रिटमाथि सुनुवाइ…

इन्फो नेपाल संवाददाता

५० वर्षको कानुनी झमेलापछि हेटौँडामा आधुनिक राजमार्ग निर्माणको मार्ग खुल्यो

हेटौँडा | शनिबार बिहान ५ बजे। हेटौँडाको मुख्य बजार क्षेत्रमा ठूला–ठूला डोजरहरूको गर्जन सुनियो। आधा दर्जन उपकरणहरू एकैसाथ चल्न थाले। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।…

बसन्त भण्डारी

हेटौँडा सडक विस्तार नजिकिँदा सुरक्षा तयारी तीव्र, बाहिरी जिल्लाबाट फोर्स झिकिँदै

हेटौँडा । हेटौँडा बजार क्षेत्रमा हुने सडक विस्तारको समय नजिकिँदै जाँदा वातावरण निकै तातिएको छ। एकातिर घरधनी तथा केही व्यवसायीहरूले विरोध, र्‍याली र सभा गर्दै दवाब बढाइरहेका छन् भने…

इन्फो नेपाल संवाददाता

हेटौँडाको सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई कडा कारबाही गरिने

हेटौँडा ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा बाधा पुर्‍याउनेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले हेटौँडा बजार क्षेत्रको…

इन्फो नेपाल संवाददाता

हेटौँडामा सडक विस्तार: उद्योग वाणिज्य संघले सरकारलाई ध्यानाकर्षण गरायो

हेटौँडा | सडक डिभिजन कार्यालय हेटौडाले राप्ती पुलदेखि बुद्धचोक र रातोमाटेदेखि सामरी पुलसम्म पर्ने राजमार्गको २५/२५ गज भित्रका संरचना १५ दिनभित्र खाली गर्न सूचना जारी गरेको विषयमा म…

इन्फो नेपाल संवाददाता

जेनजी मकवानपुरले बुझायो पत्र, मन्त्री घिसिङ स्पष्ट भन्छन् - ‘सडक विस्तार रोकिँदैन’

हेटौँडा | हेटौँडा बजार क्षेत्रमा सडक विस्तारका लागि सरकारले आक्रमक रूपमा तयारी अघि बढाइरहेका बेला स्थानीय युवाहरूको समूह जेनजी मकवानपुरले मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री…

इन्फो नेपाल संवाददाता

हेटौँडामा ‘राइट अफ वे’ क्लियर गर्ने सरकारी तयारी तीव्र, स्थानीयको भने बोली फेरीयो

हेटौँडा | हेटौँडा बजार क्षेत्रमा सडक विस्तार तीव्र गतिमा अघि बढिरहेका बेला ‘राइट अफ वे’ भित्रका संरचना हटाउने सरकारी तयारी कडाइका साथ अघि बढिरहेको छ। तर सडक पीडित स्थानीयहरूको आवाज…

इन्फो नेपाल संवाददाता