इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज देशका अधिकांश स्थानको मौसम सफा

काठमाडाैँ । आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो स्थानको मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश तथा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल ल…

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आ…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

अबको दुई हप्ता देशभर मौसम सफा रहने

काठमाडाैँ । पश्चिमी न्यूनचापीय प्रणाली निष्क्रिय भएसँगै अबको करिब दुई हप्तासम्म देशका अधिकांश स्थानको मौसम सफा रहने भएको छ। हिजो (आइतबार) केही स्थानमा वर्षा र हिमपात गराएको उक्त प्…

इन्फो डेस्क

पहाडी र हिमाली भेगमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना

काठमाडाैँ । पश्चिमी वायुको प्रभावका कारण आज देशका पहाडी तथा हिमाली भेगमा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अन…

इन्फो डेस्क

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ। आज देशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा आं…

इन्फो डेस्क

आज हिमाली भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडाैँ । यस वर्षको तिहार अवधिभर देशका धेरैजसो भूभागमा मौसम सफा र घमाइलो रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भेगमा आ…

इन्फो डेस्क

कस्ताे रहला तिहारकाे माैसम ?

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार पर्व लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। महाशाखाका अनुसार यस वर्षको तिहारमा पश्चिमी वायुको सामान्य…

इन्फो डेस्क

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार हिमाली तथा पहा…

इन्फो नेपाल संवाददाता

आज तीन प्रदेशमा भारी वर्षा, अपराह्नदेखि चक्रवातको प्रभाव कमजोर हुने

काठमाडौँ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेष र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज शनिबार पनि देशका अधिकांश प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी ब…

इन्फो नेपाल संवाददाता

देशका विभिन्न स्थानमा वर्षा जारी, शनिबार अपराह्नदेखि मौसममा सुधार आउने

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती र गण्ड…

इन्फो नेपाल संवाददाता

अर्नब' चक्रवातको प्रभाव: देशैभर वर्षा र हिमपात सुरु, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका सबै भूभागमा मौसम बदली भई वर्षा र हिमपात सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि देशका अध…

इन्फो डेस्क

आजदेखि तीन दिन वर्षा र हिमपात, केही स्थानमा भारी वर्षाको जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि यसको प्रभावले नेपालमा आज बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पू…

इन्फो नेपाल संवाददाता

‘अर्नब’ चक्रवातको जोखिम : तीन दिन उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै गृह मन्त्रालयले कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन सबै जिल्ला प्रशासन कार्यालयलाई नि…

इन्फो नेपाल संवाददाता

बिहीबारदेखि वर्षाको सम्भावना, शुक्रबार र शनिबार बढी जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ थप शक्तिशाली बन्दै गएपछि नेपालमा पनि भारी वर्षा, हावाहुरी र हिमपातको जोखिम बढेको छ। यसअघि कात्तिक ११ गतेदेखि मौसम प्रभावित हुन सक्न…

इन्फो नेपाल संवाददाता

बङ्गालको खाडीमा ‘अर्नब’ चक्रवात विकसित, बुधबारदेखि नेपालमा पनि वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । बङ्गालको खाडीमा विकसित भएको गहिरो न्यून चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ। भारतीय मौसम विभागका अनुसार ‘अर्नब’ नाम दिइएको यो चक्रवात आज बिहान साढे ५ बजे चक्…

इन्फो डेस्क

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आउँदो बुधबारसम्म नेपालको मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बिहीबार भने देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावन…

इन्फो डेस्क

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा कुहिरो

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न हिमाली तथा पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना…

इन्फो डेस्क

यस वर्षको मनसुन नेपालका सबै भू-भागबाट बाहिरियो

काठमाडाैँ। यस वर्षको मनसुन नेपालका सबै भू-भागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बुधबार (असोज २८ गते) मनसुन…

इन्फो डेस्क

पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ। काठमाडौं र तराईका अधिकांश क्षेत्रमा मौसम सुधार भए पनि पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। ​जल तथा मौसम विज्ञान…

इन्फो डेस्क