आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह
काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । आज बिहान, गण्डकी प्रदेश, कर्णाली प्रदेश रसुदूरपश्चिम प्रदेशका केही स्थानम…