इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

करको दर बढाएर मात्र राजस्व बढ्दैन, उत्पादन र रोजगारी बढाउनुपर्छः मुख्यमन्त्री थापा मगर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने स्पष्ट पार्नुभएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्याल…

इन्फो डेस्क

भोटेकोशी बाढीबाट प्रभावित ५८४ बालबालिकाको संरक्षणका लागि आवेदन आह्वान

काठमाडाैँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा सहभागी हुन इच्छुक परोपकारी सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवेदन मा…

इन्फो डेस्क

भरतपुरमा विद्युतीय कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु, दुई घाइते

चितवनको भरतपुरमा विद्युतीय कारको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। ​जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) बिहान ९ बजे भरतपुर…

इन्फो डेस्क

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

मन्त्री बनेको तीन महिना बित्दा पनि तामाङ जिम्मेवारीविहीन, सहकारी हिनामिनाको आरोपले थप विवाद

हेटौँडा । बागमती प्रदेश सरकारका विनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ नियुक्त भएको तीन महिना बितिसक्दा पनि मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन्। सहकारीको रकम हिनामिना गरेको आरोप…

इन्फो डेस्क

बागमती प्रदेशमा एकैपटक ३३६ कर्मचारीको सरुवा

काठमाडाैँ । बागमती प्रदेश सरकारले प्रदेश मातहतका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३३६ जना प्रशासनिक तथा प्राविधिक कर्मचारीको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा…

इन्फो डेस्क

रविको अभिव्यक्तिकै दिन बालेनको कटाक्षपूर्ण स्टाटस, ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राजनीतिक दलका नेता र कार्यकर्ताको भूमिकामाथि कटाक्ष गर्दै सामाजिक सञ्जालमा नयाँ स्टाटस लेखेका छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार…

इन्फो नेपाल संवाददाता

बागमतीको आन्तरिक मामिला मन्त्रालयको तीन महिनामा २८ प्रतिशत बजेट खर्च

हेटौँडा । बागमती प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा करिब २८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। मन्त्रालय मातहतका…

इन्फो डेस्क

बागमतीका स्वास्थ्य संस्थामा जनशक्ति अभाव, अस्थायी दरबन्दी थप्ने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा देखिएको जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी गरेको छ । प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथ…

इन्फो डेस्क

प्रदेशका योजना कार्यान्वयनमा स्थानीय तहको ढिलासुस्तीले प्रगति प्रभावित : मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्थानीय तहबाट विकास योजना कार्यान्वयनमा हुने ढिलासुस्तीका कारण अपेक्षित प्रगति हासिल हुन नसकेको बताएका छन्। मंगलबार जिल्ला समन्वय…

इन्फो डेस्क

बीपी राजमार्ग सञ्चालनमा

मकवानपुर । अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गका विभिन्न ठाउँमा पहिरो तथा लेदो पन्छाएपछि हिजो बेलुकादेखि गाडी सञ्चालनमा आएको छ । शुक्रबार र शनिबार परेको अविरल वर्षाका का…

इन्फो डेस्क

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा आजदेखि सवारीसाधनले शुल्क तिर्नुपर्ने, कुन गाडीलाई कति?

मकवानपुर । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि तोकिएको शुल्क तिर्नुपर्ने भएको छ। सडक बोर्डको निर्णयअनुसार आजदेखि सुरुङमार्ग सञ्चालनमा आएर औपचारिक रूपमा…

इन्फो डेस्क

पत्रकार महासंघको आयोजनामा माइतीघरमा विरोध प्रदर्शन

काठमाडाैँ । पत्रकार पक्राउ र प्रहरी धरपकडको विरोधमा नेपाल पत्रकार महासंघले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा…

इन्फो डेस्क

भोटेकोशी करिडोरको सुरुङमा ३७ शव फेला

काठमाडौँ । भोटेकोशी करिडोरमा बाढीपहिरोबाट प्रभावित आयोजनाको सुरुङमा खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ । सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई भने १…

इन्फो नेपाल संवाददाता

यसपालिको तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने, ४८ करोडको कारोबार अनुमान

काठमाडाैँ । यसपालिको तिहारमा काठमाडौं उपत्यकामा झन्डै ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको तिहारमा…

इन्फो डेस्क

पृथ्वी राजमार्गको कुरिनटारमा तीन गाडी ठोक्किँदा ११ जना घाइते

काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज तीन वटा गाडी एक-आपसमा ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन्। ​दुर्घटनामा सर्लाहीबाट काठमा…

इन्फो डेस्क