हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)
हेटौँडा – मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न मानिसहरु वृन्दाबन पुग्ने गर्छन् । सहरको होहल्ला र कोलाहलबाट छुटकार पाउन पनि ‘वृन्दाबन’ मानिसलाई अस्थायी औषधी बनेको छ । पछिल्लो समय वृन्दाबन चर्चित अध्ययन तथा भ्रमणस्थल बन्दै गएको छ । हेटौँडाको … Continue reading हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed