मकवानपुरको एक बालगृहमै बालिका बलात्कृत

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–३ स्थित विपन्न र जोखिममा परेका  बालिकाका लागि सञ्चालित भनिएको एक होस्टेलमा बस्दै आएकी किशोरीले आफू त्यहीँ पटक–पटक बलात्कार भएपछी प्रहरीमा जाहेरी दिएँकी छन्। होस्टेल प्रमुखमाथि नै यस्ता गम्भीर आरोप लागेपछि व्यवस्थापन र निरीक्षणप्रति प्रश्न उठेको छ। १७ वर्षीया किशोरी चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको उक्त होस्टेलमा बस्दै … Continue reading मकवानपुरको एक बालगृहमै बालिका बलात्कृत