वृश्चिक राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

वृश्चिक राशिहरुका लागि ज्योतिषको दृष्टिकोणले वर्ष २०८० कस्तो रहनेछ ? वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) वृश्चिक राशिलाई यो वर्ष मिश्रित फल नै मिल्नेछ । केतुको कारणले यश र कृति बढेर जानेछ भने सुख सुविधामा बढोत्तरी हुने योग पनि बनेको छ । वर्ष भरि नै शनिको अढैया, बृहस्पति र … Continue reading वृश्चिक राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल