मीन राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

मीन राशिहरुका लागि ज्योतिषको दृष्टिकोणले वर्ष २०८० कस्तो रहनेछ ? मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मीन राशि हुनेहरूका लागि यो वर्ष मध्यम नै रहने देखिन्छ । बृहस्पतिको गोचरले कीर्ति बढेर जाने, धनलाभ हुने र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । वर्षको पूर्वार्धमा राहु, केतु र शनिको कारणले धनहानि हुनसक्छ … Continue reading मीन राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल