इन्फो नेपाल — सञ्चारको सञ्जाल

सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने

मकवानपुर । सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने भएका छन् । योसँगै सेवा लिने सेवाग्राहीले अबदेखि सरकारी कार्यालयहरुमा एक घण्टा कम समय पाउने भएका छन् ।

जाडोयाम शुरु भएसँगै सरकारले कात्तिक १६ गते अर्थात आजदेखि सरकारी कार्यालयको दैनिक सञ्चालन समय एक घण्टा घटाएको हो । सरकारले नयाँ समयतालिका सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो ।

यसअघि कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दै आएका थिए । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जाडोयामका लागि कार्यालय समय निर्धारण गरेको हो ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क