मन्त्रीको प्रगतिमा वडादेखि चीनसँगको सहकार्य

हेटौंडा |वागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले आफ्नो १४ महिने कार्यकालको विस्तृत प्रगति विवरण सार्वजनिक गरेका छन् । २०८० जेठ ७ गतेदेखि हालसम्म अवधिमा मन्त्रालयबाट भएका मुख्य उपलब्धि र आगामी योजनाबारे उनले सोमबार पत्रकार भेटमा विस्तृत जानकारी दिएका हुन् । डा. श्रेष्ठले आफ्नो कार्यकालमा नीतिगत् सुधार एवम् मन्त्रालयको कार्यसम्पादनमा वृद्धि र … Continue reading मन्त्रीको प्रगतिमा वडादेखि चीनसँगको सहकार्य