बागमतीका नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को हुन् ?
हेटौँडा | नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ अहिले बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले साउन २० गते संविधानको धारा १६८(२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी जम्मा ६४ सांसदको समर्थनमा उनले सहज बहुमत सुनिश्चित गर्दै सत्ता सम्हालेका हुन्। यो पद पाउन उनी आफ्नै … Continue reading बागमतीका नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed