हेटौंडामा सहकारी घोटाला: विदेशमा रहेका व्यक्तिको नाममा अवैध ऋण प्रकरण

हेटौंडा | हेटौंडामा एक सहकारी संस्थाद्वारा विदेशमा रहेका व्यक्तिको नाममा अनधिकृतरुपमा ऋण निकालिएको भेटिएको छ । हेटौंडा–७, नागस्वतीकी चमेली घोरासैनीले सिर्जना बचत तथा ऋण सहकारी संस्थाले आफ्ना पति नारायण सापकोटाको नाममा अवैधरुपमा ऋण निकालेको दाबी गरेकी छन् । उनका अनुसार उनका पति तीन वर्षदेखि रोजगारीका लागि विदेशमा छन् । गत हप्ता एउटा पत्रले उनलाई अचम्मित … Continue reading हेटौंडामा सहकारी घोटाला: विदेशमा रहेका व्यक्तिको नाममा अवैध ऋण प्रकरण