इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा १८ मतदान स्थल अति संबेदनसिल

  • दिपेन्द्र लुइटेल, भोजपुर
जिल्ला सुरक्षा समिती भोजपुरले जिल्ला भरका १८ मतदान स्थललाई अति संबेदनसिल सुचिमा राखेको छ । जिल्लाभित्र ७ गाउँपालिका र २ नगरपालिका मा १ सय ६० मतदान स्थल तोकिएको छ । यहाका ८७ वटा मतदान स्थल मध्य ४६ वटा मतदान स्थललाई सामन्य २३ वटा मतदान स्थललाई संबेदनसिल र १८ वटा लाई अति संबेदनसिलमा वर्गीकरण गरिएको जिल्ला निर्बाचन कार्यलयले जनाएको छ । भौगोलिक बिकटता मतदान र मतदाता केन्द्रको दुरि र सुरक्षा पोष्ट पहुच सहितका बिभिन्न सुचकलाई आधार मानेर केन्द्र वर्गीकरण गरिएको छ । अति संबेदनसिल र संबेदनसिल सुचिमा परेका त्यसै अनुसारको सुरक्षा प्रबन्ध मिलाउने माथिल्लो निकाय सङ्ग सिफारिस गरिएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए । निर्बाचन कार्यलयका अनुसार भोजपुर बाट १ लाख २५ हजार ७ सय मतादाता सहभागी हुदैछन । जसमध्ये ६० हजार ७ सय ४ महिला ६५ हजार २ सय पुरुष र १ तेस्रो लिङ्गी सहभागी हुँदै छन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क