देश

कोरोनाको चपेटामा हेटौंडा सिमेन्ट उद्योग: दुई वर्षमा ५० करोड घाटा

हेटौंडा | वाग्मती प्रदेशको राजधानी हेटौंडामा अवस्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेड कोरोना महामारीको कारण गम्भीर आर्थिक संकटमा परेको...