अबको प्रधानमन्त्री ओली की देउवा?

काठमाडौं | नेपालको राजनीतिक परिदृश्य फेरि एक पटक अनिश्चितताको भुमरीमा फसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि, देशको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठेको छ। यस परिस्थितिमा दुई प्रमुख नेताहरू – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा – को नाम अगाडि छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ … Continue reading अबको प्रधानमन्त्री ओली की देउवा?