इन्फो नेपाल — सञ्चारको सञ्जाल

अग्र पुजा

शास्त्र अनुसार अग्र पुजा गणेश र कुमार को गर्नु पर्ने हो किनकि दुवैलाई महादेवले वरदान दिएका थिए गणेशको पुजा अगाडि गर्नेकी कुमार को भन्दा महादेवको घरमा घर झगडा होला तर उत्तर सबैले कर्मको साक्षी दियोको पुजा गरेर देखाए। कर्मकाण्ड गराउने पण्डित पनि गणेशको पुजा भन्दछन सुरुमा अग्निस्थापना गरी दियो बाली दियो बालेपछि कसरी भयो त अग्र पुजा उत्तर धर्ममा छ जसले कर्मको गुणगान गाउँछ त्यसैले सबैले दियोले नै काम चलाए महादेवको वरदान मिथ्या सावित भयो अनि महादेव परिवारले सान्त्वना पनि पाए प्रश्न उठ्दछ कर्मको साक्षी मानी दियो पुजा गर्ने की गणेशको पुजा? झन मन्त्र उच्चारण गर्दा त सर्वप्रथम ईश्वरको पुजा हुन्छ किनकि ॐ कारले ईश्वरलाई जनाउँछ अनि ॐ बिना मन्त्र अधुरो हुन्छ ।

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता